सरकार तथा बैंक गुहार्दा सीप नचलेपछि महावीरले मागे फेसबुकमै ऋण
काठमाडौं- रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले मनकारी हृदय भएकाहरुसँग ४ प्रतिशत व्याजदरमा ऋण माग गरेका छन् ।उनले दुई वटा महत्वपूर्ण काम गर्न लागेको भन्दै ३ करोड आवश्यक पर्ने भन्दै …
Read More