नायिका सुष्मा कार्कीको आज जन्मदिन, कति वर्ष लागीन् सुन्दरी सुष्मा ?

काठमाडौ, फागुन २ – आज चर्चित हट नायिका सुष्मा कार्कीको आज जन्मदिन परेको छ । आज अर्थात फागुन २ फेब्रुअरी १४ तारिखका दिन उनको जन्म परेको हो । बर्दिया जिल्लामा जन्मिएकी कार्कीले मेरो एउटा साथी छ । बाट करियर अगाडि बढाएकी हुन् ।

पहिलो चलचित्रबाट नै सफल भएकी उनि आज आफ्नो ३६औं जन्मदिन मनाउँदैछिन् । उनको जन्म दिनमा बिहानै देखि शुभकामनाम दिनेको अनेइरो लागेको छ । दर्जनौ चलचित्रमा अभिनय गररीसकेकी उनि थुप्रै फेसन शोमा क्याटवाक गरे पछि म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् । उनि आफ्नो बोलिका कारण पनि विवादमा तानिने गर्दछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *