प्रधानमन्त्री ओलीलाई पर्खंदै दौंतरी

आफ्नो जन्मदिनको अवसर पारेर जन्मथलो आठराई गाउँपालिका–४ इवा आउन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दौंतरी पर्खिरहेका छन् । ओलीले यहाँ मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रमको तयारी पूरा भएको …

Read More

सेक्युरिटी प्रेस किन्न ओली र बाँस्कोटाले यसरी गराएका थिए पासपोर्ट छपाइ नै रद्द

५० लाख इ–पासपोर्ट छाप्न राहदानी विभागले गरेको ग्लोबल टेन्डरअनुसार प्राप्त प्रस्ताव खोल्नु केही घन्टाअघि गत २१ कात्तिकमा प्रक्रिया नै रद्द गरिएको थियो, प्रधानमन्त्रीको मौखिक आदेशमा प्रक्रिया रद्द गरेको विभागले अहिलेसम्म …

Read More

वामदेवलाई सांसद बनाउने नेकपाको तयारी

राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेको नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय …

Read More

गुगलमा नखाेजाैँ यी तीन कुरा

जतिबेला हामीलाई कुनै प्रश्नको जवाफ चाहिन्छ, सबैभन्दा पहिले हामी गुगलको प्रयोग गर्छौं ।गुगल बाबाले हामीलाई निराश पनि बनाउँदैनन् । उनीसँग विश्वभरका सबै जानकारी संग्रहित छन् । तर, बिर्सेर पनि यी …

Read More

प्रधानमन्त्री ओली जन्मदिन मनाउन जन्मस्थान तेह्रथुम जाँदै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन जन्मस्थान तेह्रथुमकाे आठराइ गाउँपालिका जाने भएका छन्।उनी हेलिकोप्टरमार्फत् आइतबार त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री ओली बिहान ९ बजेपछि तेह्रथुम जाने कार्यक्रम रहेकाे प्रधानमन्त्रीका …

Read More

सत्तामा पुगेपछि हामी आफ्नो आदर्शबाट विचलित हुने सङ्केत देखापर्न थाल्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता बाहिर रहँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासन सत्ता हातमा आएपछि आदर्शबाट विचलित भई बिग्रिने विश्व इतिहासको सङ्केत नेपालमा पनि देखिन …

Read More

नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताउनुभएको छ । इन्द्र दह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज यहाँ आयोजित ‘चौँथो इन्द्र दह पर्यटन महोत्सव’को …

Read More

कार्यदलले एमसीसीबारे सुझाव मात्रै दिन्छ: परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनका (एमसीसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेश गर्ने प्रष्ट पारेका छन्। बंगलादेशको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्रमन्त्री …

Read More

राजस्व गस्ती प्रभावकारी बनाउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री युवराज खतिवडाले भन्सार नाकाबाहेक अन्यत्रबाट हुने आयातलाई निरुत्साहित गर्न निर्देशन दिएका छन्।बुधबार बसेको उच्च स्तरीय राजस्व चुहावट नियन्त्रण अनुगमन समितिको बैठकमा समितिका संयोजक तथा अर्थ मन्त्री डा. खतिवडाले राजस्व …

Read More

वर्तमान सरकार सबै नेपालीको हुन नसकेको पूर्वमन्त्री बडूको आरोप

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन् ।प्रेस युनियन अछामले बुधवार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘राज्यका संवैधानिक …

Read More