
परिमार्जनविना एमसिसी अनुमोदन हुने स्थिति छैन: प्रचण्ड
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी संशोधनपछि मात्रै अनुमोदन हुने बताएका छन्।एमसिसीबारे पार्टीले बनाएको कार्यदलले प्रतिवेदन बुझाएपछि शनिबार बसेको सचिवालय बैठकले संशोधन र परिमार्जपछि मात्रै एमसिसी …
Read More