रिमाको बिहे !

अभिनेत्री रीमा विश्वकर्मा आफ्नो जिन्दगी स्वतन्त्र भएर जिउँदै छिन् । दुई वर्षअघि मात्रै पति रोबर्ट विश्वकर्मासँग उनको डिभोर्स भएको हो तर अब कतिले रीमालाई बिहेबारे धारणा पनि सोध्ने गर्छन् ।

त्यस्तो प्रश्न गर्नेलाई रीमाको एउटै जवाफ हुने गर्छ, ‘अहिले नै बिहेबारे सोचेकी छैन ।’ हालै एक कार्यक्रममा रीमालाई मिडियाले बिहेबारे प्रश्न तेर्साए । रीमाले आफूले एकपटक बिहे गरेर चेतिसकेको कुरा मिडियालाई बताइन् ।

उनले भनेकी थिइन् , ‘ एकचोटी बिहे गरेर चेतिसकेँ । दोस्रो पटक गर्न त कति सोँच्नुपर्ला होइन त ?’ रीमाको जवाफले प्रस्टै हुन्छ, अहिले नै उनी बिहे गर्ने सोँचमा छैनन् ।

रीमाको जवाफले त ‘सिंगल लाइफ रक्स’नै भन्ने देखाउँछ । त्यसो त ‘भेटिएर छुट्नु भन्दा नभेटिएकै जाति हुन्छ’ भनेर कर्णदासले गीत गाएकै थिए क्यार । उनी पनि सोही लाइनकी होलिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *